हामी विभागको VCTS प्रणालीलाई सुधार र नयाँ सुविधासहित अपडेट गर्न लागिरहेको जानकारी गराउँदछौं। यस प्रणालीलाई अझ प्रभावकारी, व्यवस्थित र सरल ढुङ्गले प्रयोग गर्न सकिने बनाउनका लागि आफ्ना बहुमूल्य सुझावहरु उपलब्ध गराइदिनु हुन सम्पूर्ण व्यवसायी तथा VCTS प्रयोगकर्तालाई सादर अनुरोध गर्दछौं।
- राजस्व अनुसन्धान विभाग
प्रतिक्रिया दिनुहोस्VCTS सम्बन्धी सबै सामान्य प्रश्नहरूको उत्तर सजिलै पत्ता लगाउनुहोस्।
सामान्यत: सोधिने प्रश्नहरूमा जानुहोस्